पत्रपत्रिका
भन्सार छली गरि ल्याएको १० लाख बराबरको कपडा बरामद

काठमाडौं – महोत्तरीमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा नं. १३ गुल्मले १० लाख रुपैयाँभन्दा बढीको रेडिमेड कपडा,

नेकपामा तल्लो तहको एकता दसैंलगत्तै

काठमाडौं – आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको

दशैंमा कर्मचारीको रित्तो हात , ऋण खोजेर घर फर्किए

काठमाडौं – जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दशैँ मान्न्का लागि घर जान खर्च मागेर फर्किए। अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलो पटक घर फर्कनका लागि

एक वर्षभित्र नेपालको आफ्नै भूउपग्रह

काठमाडौं – रूस (तत्कालीन सोभियत संघ)ले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ। नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ 9सानो भूउपग्रह) को

कर्णालीमा डुंगा पल्टियो, दुई बेपत्ता

टीकापुर – कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानीमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता भएका छन्। दसैंको अवसरमा चिसापानी घुम्न गएका बेला डुंगा पल्टिएको हो। इलाका प्रहरी कार्यालय चिसापानीले दिएको जानकारी