पत्रपत्रिका
‘होमवर्क’ गर्दागर्दै पुरिए बालक, शोकमा डुब्यो ठाँटीबजार

काठमाडौं – कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको

काठमाडौंमा २० मुलुकका उच्च सैनिकको अभ्यास सुरु

काठमाडौं – नेपाली सेना र युनाइटेड स्टेट्स प्यासिफिक कमान्डको संयुक्त आयोजनामा काठमाडौंमा बहुपक्षीय सञ्चार, अन्तरसञ्चार सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ । सेनाको युद्धकार्य महानिर्देशक प्रभुराम शर्माले सोमबार तालिमको उद्घाटन गरेका हुन् ।

उपत्यकावासी धमिलो पानी पिउँदै

काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लापरवाहीले उपत्यकावासी हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । केयुकेएल महाँकाल र सुन्दरीजल प्रशोधन शाखाले पानी नथिग्राइकन सोझै जनताको घरघरमा पानी

राप्रपाको एकीकरण प्रक्रिया अलमलमा

काठमाडौं – तीन राप्रपाको एकीकरण प्रक्रिया अलमलमा परेको छ । कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले

४५ लाख क्षतिपूर्ति तिरेर साहुदकीको जेलबाट फर्किए प्रेम

काठमाडौं – साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए