पत्रपत्रिका
अब पासपोर्ट ६ किसिमका

काठमाडौं – सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्टरकालो) गरी चार प्रकारका राहदानी जारी गर्छ

१५ हजार सरकारी कर्मचारी गरिबको सुचीमा

काठमाडौं – गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सुचीमा परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत

अमेरिकाले नेपाललाई यसकारण दिँदै छ, ४ वटा स्काइ ट्रक

काठमाडौं – अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको इन्डो

चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

काठमाडौं – नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको

हाजिर गरेर हराउँछन् वीरका डाक्टर

काठमाडौं – वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैको लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब