पत्रपत्रिका
संसदमा सरकारको जवाफः केसीका माग हुबहु कार्यान्वयन हुँदैनन्

काठमाडौँ – सरकारले माथेमा आयोगको प्रतिवेदन र डा. गोविन्द केसीले भनेका सबै माग हुबहु कार्यान्वयन गर्न नसकिने धारणा अघि सारेको छ प्रतिनिधिसभा बैठकमा सोमबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक

बालबालिकामा वर्ल्डकप फिभर

काठमाडौं – जीत निश्चित भन्दै उत्साहित बनेर विश्वकप फुटबल हेरिरहेका अद्वैत थापाले जर्मनी हारेपछि तीन दिनसम्म टेलिभिजन नै हेरेनन्। नयाँ बानेश्वरस्थित काठमाडौं प्रज्ञाकुञ्ज स्कुलमा कक्षा ६ मा अध्ययनरत उनले खेल

नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

काठमाडौं – निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ ।नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा

दुईसातापछि पुनर्जीवन

काठमाडौं – थाइल्यान्डको उत्तरी इलाकामा करिब दुई सातादेखि थुनिएर रहेका १२ किशोर र एक प्रशिक्षकमध्ये ६ जना बालकलाई आइतबार उद्धार गरिएको छ । लामो समयसम्म गुफामा फसेका किशोरहरूलाई नजिकैको शिविरमा

श्रमिकको न्यूनतम पारिश्रमिक १४ हजार वरिपरि

काठमाडौं – रोजगारदाता र ट्रेड युनियनको सहमतिमा श्रमिकको न्यूनतम पारिश्रमिक १४ हजार रुपैयाँको वरिपरि निर्धारण हुने सम्भावना देखिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आइतबार दिनभर चलेको बैठकमा रोजगारदाता र