पत्रपत्रिका
नेपालमा २० अर्ब लगानी गर्दै चीन

काठमाडौँ — उद्योग तथा लगानी प्रवद्र्धन बोर्डले रसुवाको माथिल्लो त्रिशूली २ मा चिनियाँ जलविद्युत् कम्पनीललाई २० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्न अनुमति दिएको छ । उद्योगमन्त्री सुनीलबहादुर थापाको अध्यक्षतामा बसेको

द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति,दुई अध्यक्षबीच आजै लिखित सम्झौता हुने

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले ‘संयुक्त रूपमा’ गर्ने गरी पार्टी एकताको समझदारी बनेको छ । पटक–पटकको छलफलपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका

इम्बोस्ड नम्बरमा आरजु र बलायरले गरे डरलाग्दो घोटला

काठमाडौं – मुलुकभरका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्दा ठूलो आर्थिक अनियमितता भएको तथ्य खुलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर

चिनियां राजदूतले भनिन् ‘नेपाल सधै चीनको प्राथमिकतामा’

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल सधैं चीनको प्राथमिकतामा रहेको बताएकी छन् । चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय जनसरकार र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको

अख्तियार प्रमुख बस्न्यातको किर्ते काम : बेनामी उजुरी हालेर बस्नेतले सच्याए आफ्नै जन्ममिति

काठमाडौं-प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता विवाद चुलिएको वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात पनि जन्ममिति सच्याउनेकै सूचीमा रहेको तथ्य खुलेको छ । नागरिकतामा तीन वर्ष कान्छीबहिनी भगवती बस्न्यात