Tag: hot

उपप्रमुखले नै तोडे नगरपालिका कार्यालय

महोत्तरी – महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शनिबार राति नगरपालिकाकी उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।

उपराष्ट्रपति पुनकाे योगासन (हेर्नुस ११ तस्वीर)

चितवन – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति, चितवनले आयोजना गरेको ‘पाँचौ अन्तर्राष्ट्रिय योग दिवस’ कार्यक्रममा सहभागी भएका छन् । उपराष्ट्रपति पुनले सयौँ योग

धादिङको गल्छीमा जीप दुर्घटना, ४ जनाको मृत्यु

धादिङ – धादिङको गल्छी गाउँपालिका–६ बाँझागाउँमा शुक्रबार जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । कार्कीडाँडाबाट बैरेनी आउँदै गरेको बा१६च ९४०८ नम्बरको जीपमा

सूचना प्रविधिसम्बन्धी विधेयक : तत्काल पारित गर्न संसदीय समितिलाई मन्त्रीको दबाब

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक तत्काल पारित गर्नुपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले संघीय संसद्को विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा

चिनियाँ राजदूत यान्छी ट्वीटरमा

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर खोलेकी छन् । काठमाडौंस्थित अमेरिका, भारत, युरोपेली मुलुकका दूतावास एवं राष्ट्रसंघीय नियोगहरु ट्विटरमा सक्रिय भइरहेका बेला नेपालको नीति निर्माण

Advertisement