Tag: hot

नेपालका लागि खुसिकाे खबर ! तातोपानी नाका सुचारु गर्न चीन सहमत

काठमाडौँ– भूकम्पपछि बन्द रहेको तातोपानी नाका सुचारु गर्न चीन सरकारले चासो देखाएको छ । भूकम्पमा क्षति पुगेको नाकाको चेकपोइन्ट पुर्ननिर्माणका लागि बिहबार नेपाल र चीनबीच सम्झौता भएको हो । २०७२

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

लिबाङ – छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम समापन

काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित १० दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम आज सम्पन्न भएको छ । नेपाल सरकारका उच्च अधिकृत सहभागिता रहेको

स्थानीय तहले शिक्षक नियुक्त गर्न सक्छ : सचिव थपलिया

काठमाडौँ-   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहले रिक्त स्थानमा प्रक्रियाबमोजिम सामुदायिक विद्यालयका लागि शिक्षक नियुक्ति गर्नसक्ने बताएका छन् । शिक्षा पत्रकार समूहले आज यहाँ आयोजना

नेपाल चेम्बर अफ कमर्सले गर्यो सातै प्रदेशका मूख्यमन्त्रीलाई अभिनन्दन

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्शले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गरेको छ । चेम्बरले आज संघीय संरचनामा आर्थिक समृद्धिका अवसर तथा नवनिर्वाचित मुख्यमन्त्रीलाई सम्मान तथा अभिनन्दन गरेको हो । सम्मानितहुने

Advertisement