Author: काठमाण्डुपाटी

ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाको काँधमा

ललितपुर – ललितपुरमा आसन्न स्थानीय तहको निर्वाचनको कमाण्ड महिलाले सम्हालेका छन् । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा ४ मा निर्वाचन गराउने जिम्मा महिलाले लिएका छन् । बाँकी दुई पालिकामा

प्रतिगमन तत्कालका लागि पराजित भयाे,तर खतरा अन्त्य भएको छैन : अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार

काठमाण्डु जिल्ला भरका पालिकामा गठबन्धन र एमालेवीच हुन सक्छ नजिकको प्रतिस्पर्धा

काठमाण्डु – काठमाण्डु मतदाता संख्याका आधारमा नेपालकै दोस्रो ठूलो जिल्ला हो । मोरङपछि काठमाण्डु जिल्लामा बढी मतदाता छन् । यहाँ एक महानगरसहित ११ वटा स्थानीय तह छन् । अन्य सबै

आजबाट एसईई परीक्षा, ५ लाख १४ हजार परीक्षार्थी

काठमाण्डु – माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलाे दिन आज अनिर्वाय अंग्रेजी विषयकाे परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

गण्डकी र लुम्बिनीका सांसदलाई स्थानीय निर्वाचनमा उम्मेदवार नबनाउने एमालेको निर्णय

काठमाण्डु – नेकपा एमालेले गण्डकी र लुम्बिनीका प्रदेश सांसदहरुलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेकाे छ । बिहीबार बसेको सचिवालय बैठकले सरकार परिवर्तनको सम्भावनालाई मध्यनजर गर्दै ती प्रदेशका सांसदलाई

Advertisement