Author: काठमाण्डुपाटी

स्मिता दाहालको “मायालु तिमी कहाँ छौ” सार्वजनिक

काठमाडौं- नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक भएको छ । शुभ मिडिया हाउसको प्रस्तुतीमा स्मिता दाहाल तथा राजन राज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ” भिडियो गीत

सहकारी ठगीका अभियुक्त पक्राउ

काठमाडौं-सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका(२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ । सिटौला समेत भएको

प्रजातन्त्र रक्षाका लागि सदनबाटै प्रतिकार गछौं : सभापति देउवा

पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र रक्षाका लागि नेपाली कांग्रेसले सदनबाटै त्यसको प्रतिकार गर्ने बताएका छन् । प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा पोखरामा मंगलबार आयोजित पत्रकारिता सम्मान कार्यक्रममा

प्रधानमन्त्री ओली, पद्मा अर्याललगायत नौ जनाविरुद्ध सर्वोच्चमा मुद्धा दायर

काठमाडौं – फेवाताल अतिक्रमण विवादमा अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ९ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा मुद्धा दायर गरेका छन् । फेवातालको मुद्दामा सर्वोच्चले गरेको आदेश कार्यान्वयनमा कसैले

कुलमानको अर्को सफलता : काबेली करिडोर प्रसारण लाइन संचालनमा

काठमाडौं – पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन संचालनमा आएको छ ।

Advertisement