Author: काठमाण्डुपाटी

सुनको मूल्य प्रतितोला ६८ हजार पुग्यो

काठमाडौं – नेपाली बजारमा दुई दिनमै १७ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज (मंगलबार) ६८ हजार प्रतितोला पुगेको छ । नेपाल सुनचाँदी

पप्पु र रमण कन्स्ट्रक्सन कालोसूचीमा, अब ठेक्का लिन नपाउने

काठमाडौं – दुई ठुला ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुमगन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरिएको जनाएको छ ।

बत्तीसपुतलीबाट विप्लव समूहका तीन नेता पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन् । सोमबार काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विप्लव समूहका केन्द्रीय सदस्य

शङ्कराचार्यद्धारा प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ता

काठमाडौं – भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा

सरकारले गरेको वार्ताको हल्ला नियोजित षड्यन्त्र : विप्लव

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै

Advertisement