बझाङमा महिलाको घाँटी रेटि गहना लुटपाट गर्ने २ जना पक्राउ


बझाङ – प्रहरीले एक महिलाको गहना लुटपाट गरि हत्या प्रयास गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–६ का प्रेम बठायत र सौरव चौहान रहेका छन् ।

उनीहरुले थलारा गाउँपालिका–५ घर भएकी विमला खाती वलीको सोमबार साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट गरि भागेका थिए ।

दुवै जनाले महिलाको गहना लुटपाट घटनामा संलग्न रहेको स्विकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement