ब्रेकिंग न्युज
आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

काठमाण्डु- रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ। २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको

थानकोट–चित्लाङ सडकमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाण्डु – राजधानी काठमाण्डुबाट हेटौंडा जोड्ने थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । थानकोटबाट चित्लाङतर्फ गइरहेको प्रदेश–३–०१–०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका–४

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाण्डु- आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म

भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराति दाङमा १२ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

दाङ बस दुर्घटना : मृतकको सङ्ख्या १२ पुग्यो

बाँके – बाँकेको नेपालगञ्जबाट काठमाडाैँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए