ब्रेकिंग न्युज
प्रधानमन्त्री प्रचण्डको निर्देशन- २४ सै घण्टा मेलम्चीको पानी उपभोक्ताको धारामा आओस्

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ सै घण्टा उपभोक्ताको धारामा खानेपानी वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन् । सोमबार मेलम्ची खानेपानीको पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उपत्यकाभित्र खानेपानी

राष्ट्रियसभा निर्वाचन : माघ २ देखि आचारसंहिता लागू हुने

काठमाण्डु – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचारसंहिता जारी गर्ने निर्णय गरेको हो

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

काठमाण्डु-  निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५

राष्ट्रियसभामा गठन्धनका १९ उम्मेदवारलाई जिताउन ७ दलको अपिल

काठमाण्डु- सत्ता गठबन्धनका दलहरुले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक पछि नेताहरुले संयुक्त अपील जारी गरेका हुन् ।

कर्णाली प्रदेश सरकारको १ वर्ष अवधि कस्तो रह्यो ?

कर्णाली – कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिवार कार्य प्रगति सार्वजनिक गरेका छन्