ब्रेकिंग न्युज
सडकबाट दुर्गा प्रसाईंले मेयर बालेनलाई गरे कार्यकारी प्रधानमन्त्री ‘अफर’

काठमाण्डु – सडक प्रदर्शन गरिरहेका व्यवसायी दुर्गा प्रसाईले काठमाण्डु महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’लाई कार्यकारी प्रधानमन्त्री बन्न ‘अफर’ गरेका छन् । शनिवार काठमाण्डुको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले

इजरायल र हमासबीच अस्थायी युद्धविराम गर्न सहमत गराउने देश

काठमाण्डु- २७ लाख जनसङ्ख्या भएको सानो देशले मध्यपूर्व र विश्वभर आफ्नो हैसियत बढाइरहेको छ । तीन तर्फ पर्सियन गल्फले घेरिएको यस देशको क्षेत्रफल ११,५८१ वर्ग किलोमिटर छ। यो मध्य पूर्वको

बर्दियामा आगलागीबाट एकै परिवारका ४ जनाको मृत्यु

बर्दिया – बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका

माइतीघर मण्डलामा निषेधाज्ञा लगाएकोमा सर्वाेच्च अदालतको कारण देखाऊ आदेश

काठमाण्डु – सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डुको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाण्डुले

व्यवसायी दुर्गा प्रसाईंको घर प्रहरीले घेरेपछि सर्वाेच्च अदालतमा मुद्दा दर्ता

काठमाण्डु – भक्तपुरस्थित व्यवसायी दुर्गा प्रसाईंको घर प्रहरीले घेरेपछि सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षबाट अदालतमा मुद्दा दायर गरेका छन् । प्रहरीले निवासमा नजरबन्दमा