ब्रेकिंग न्युज
परराष्ट्रमन्त्री साउँद र कतारका विदेश राज्यमन्त्रीबीच भेट,विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाण्डु – परराष्ट्रमन्त्री एनपी साउँदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । विद्रोही हमासले रिहा गर्न

तीनकुनेमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईँका समर्थक पक्राउ

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सेनाको तयारी

काठमाण्डु – नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्ने भएको छ । वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेले उमेर विवादका कारण दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको

दलित महिला सदस्यलाई जातीय छुवाछुत गरेका वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय

पोखरा – जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई दोषी ठहर गर्दै साढे ४ महिना कैद सजाय तोकेको छ । न्यायाधीश अवानी

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति माघ ११ गते तोक्न निर्वाचन आयोगको परामर्श

काठमाण्डु – निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको छ । आयोगको निर्णयअनुसार बिहीबार आयोगका सम्पूर्ण पदाधिकारीले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष