ब्रेकिंग न्युज
१९ वर्षीया जमुना बुढामगर: भूकम्पले श्रीमानसँगै पेटको शिशु पनि लग्याे

काठमाण्डु – जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठ महिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन्। गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज

टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

काठमाण्डु(  नेपाल क्रिकेट संघ क्यानले टी(२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ

जाजरकोटमा फेरि भूकम्पको धक्का

काठमाण्डु – जाजरकोट लगायत आसपासका क्षेत्रमा सोमबार अपराह्न ४ः३१ मिनेटमा फेरि भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ ।

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

काठमाण्डु- नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने