ब्रेकिंग न्युज
आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ । आजकाे बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा

आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जीत

काठमाण्डु – आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जीत हात पारेको छ । आज शनिबार भएको कडा प्रतिस्पर्धाको खेलमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले ५ रनको रोमाञ्चक जीत हात पारेको छ ।

कांग्रेसले कोशीमा सहयोग मागेपछि समर्थन गरेको हाे : महासचिव पोखरेल

तुलसीपुर – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । शनिबार प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको

फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना

काठमाण्डु – पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ। पोखरा–१८ को अधेरीकुनादेखि सुरू भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार  दिउँसो सिंहदरबारमा दुवै नेताबीच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री