ब्रेकिंग न्युज
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला

काठमाण्डु- सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च तिहार बिदामा समेत खुला रहने भएको हो । सर्वोच्च अदालतले

पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्न सकेन, न्युजिल्याण्डको भाग्य खुल्याे

काठमाण्डु- पाकिस्तान एक दिवसीय विश्वकपको सेमिफाइनल पुग्नबाट चुकेको छ । आवश्यक रनरेट इङ्ल्याण्डविरुद्धको खेलमा प्राप्त नहुने भएसँगै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्नबाट चुकेको हो । पहिला टस जितेर ब्याटिङ गरेको इङ्ल्याण्डले

फाइल फोटो
प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको सुझाव : ‘आवास निर्माणको काम तीव्र पारौं’

काठमाण्डु – रूकुम पश्चिम र जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति धन्यवाद दिँदै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आवास निर्माणको काम तीव्र पार्न सुझाव

भूकम्पले एक करोड ९० लाखका पशुपन्छीको क्षति

काठमाण्डु- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख रुपैयाँका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा,

आजदेखि तिहार सुरु,पहिलो दिन काग तिहार मनाइँदै

काठमाण्डु – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी