ब्रेकिंग न्युज
कोप-२८: चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

काठमाण्डु- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि सुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको

रथीमा बढुवा सिफारिस : सिग्देलको फाइल रक्षा मन्त्रालय पुग्यो

काठमाण्डु – सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको छ । सिग्देलको बढुवाका लागि सेनाले सात दिने सूचना निकालेको थियो । उमेर विवादका

कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकियो

काठमाण्डु- कोशी प्रदेशका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईलाई जिम्मेवारी दिएका हुन् ।

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्न प्राधिकरणलाई निर्देशन

काठमाण्डु- अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, ताेलाकाे १ लाख २० हजार नाघ्यो

काठमाण्डु- नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा