आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जीत


काठमाण्डु – आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जीत हात पारेको छ ।

आज शनिबार भएको कडा प्रतिस्पर्धाको खेलमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले ५ रनको रोमाञ्चक जीत हात पारेको छ ।

अष्ट्रेलियाले जीतका लागि दिएको ३८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३८३ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement