ब्रेकिंग न्युज
प्रधानमन्त्री ओली आगामी मंगलबार चीन भ्रमणमा जांदै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका

साढे ३३ किलो सुन काण्ड : बाजेको सेकुवाका छ वटा शाखामा सिलवन्दि

काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौंमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई

नेपाल र भारतबीच यसरी सम्पन्न भयो संयुक्त सैन्य अभ्यास

काठमाडौं– नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि गत जेष्ठ १६ गतेदेखी भारतको पिथौरागढमा ‘अभ्यास

अहिलेको सरकार ५ वर्ष टिक्छ : अध्यक्ष प्रचण्ड

चितवन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् । भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित

बढुवा भएका २८ एसपी र ५५ डिएसपीको नियुक्ति (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका २८ प्रहरी उपरीक्षक (एसपी) र ५५ प्रहरी नायव उपरीक्षक (डीएसपी) को नियुक्ति भएको छ। गृह मन्त्रालय सचिवस्तरीय निर्णय अनुसार २८ डिएसपी एसपीमा र ५५ प्रहरी निरीक्षक डिएसपीमा