ब्रेकिंग न्युज
सस्तो मूल्यमा बिकेर प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : अध्यक्ष ओली

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपालहरुले सस्तो मूल्यमा बिकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन्। कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यामबाट दुई तिहाईको अवस्थामा पुर्‍याइएको तर

तीन महिनामा ढल्यो गण्डकी सरकार, मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

काठमाण्डु- संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएका छन् । शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा ६० प्रदेशसभा सदस्यमा उनको

मोदी
नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की, राज्यभर उच्च सुरक्षा बढाइयो

काठमाण्डु- प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। आगामी सोमबार प्रधानमन्त्री मोदीको

वामपन्थी शक्तिबीच एकता र ध्रुविकरणको अभियानमा लामबद्ध हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुविकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्। शनिबार  समाजवादी क्रान्तिका नेता

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन । विश्वासको