ब्रेकिंग न्युज
५० प्रतिशत मतभार कटाउन नसकेपछि महासंघको चुनाव दोस्रो चरणमा

काठमाण्डु- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले

तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न बार एसोसिएसनले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् ।बिहीबार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन् ।

निकिताविरुद्धको पोष्ट नहटाए कानूनी प्रक्रियामा जाने रवि लामिछानेको चेतावनी

काठमाण्डु –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जोडेर नकारात्मक प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । उनले निकिताबारेको पोस्ट नहटाइए कानुनी प्रक्रियामा जाने चेतावनी

ढाकाकुमारले आफु डुबेँ अरुलाई पनि डुबाउने धम्की दिनुभयाे: रवि लामिछाने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बर्खास्त गरिएका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले धम्की दिएको बताएका छन् ।  रवि लामिछानेका अनुसार श्रेष्ठले दुई करोडको डिल गरेको अडियो आफ्नो नभएको

पार्टीलाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियाे : ढाकाकुमार श्रेष्ठ

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । तर, अडियो वास्तविक नभएको उनले दाबी गरे । रास्वपाको बुधबार आयोजित