ब्रेकिंग न्युज
उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाण्डु – निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिट खतिवडाको एकल

माओवादी घटकहरूको बैठक : अन्तर्क्रिया कार्यक्रम र पत्रकार सम्मेलन गर्ने निर्णय

काठमाण्डु – प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरूको बैठक सकिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग अन्तर्किया र पत्रकार सम्मेलन गर्ने निर्णय

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो ।

रामचन्द्रजीलाई मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : सुवास नेम्वाङ

काठमाण्डु- राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि