ब्रेकिंग न्युज
महाशिवरात्रीमा पशुपति आएका साधुसन्तको दक्षिणासहित बिदाई

काठमाण्डु – महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २ सय रुपैयाँदेखि

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटार पुगेका थिए ।

फेरि चुनावमा गए जनताले लखेट्छन्, त्यसैले सरकार ५ वर्ष चलाउनु पर्छ: मुख्यमन्त्री शाह

काठमाण्डु- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने बताएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा मुख्यमन्त्री शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

काठमाण्डु – पूर्वस्वास्थ्यमन्त्री प्रा डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा ८८ वर्षीय डा. श्रेष्ठको आज बिहान माइतीघरस्थित

सर्वदलीय बैठकबाट राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रधानमन्त्री प्रचण्डको रणनीति

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सर्वदलीय बेठक बोलाउने तयारी गरेका हुन् । सर्वदलीय बैठक बसेर राष्ट्रपतिमा राष्ट्रिय सहमति