ब्रेकिंग न्युज
सर्वदलीय बैठकबाट राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रधानमन्त्री प्रचण्डको रणनीति

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सर्वदलीय बेठक बोलाउने तयारी गरेका हुन् । सर्वदलीय बैठक बसेर राष्ट्रपतिमा राष्ट्रिय सहमति

जनार्दनले राष्ट्रपतिबारे एमालेसँग सहमति भएको छैन भनेपछि ओलीको जवाफ- कार्यकर्तासँग सहमति गर्दै हिडिदैँन

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएको उम्मेदवार नै राष्ट्रपति पदमा निर्वाचित हुने बताएका छन् । आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले उठाएको उम्मेदवार

टुँडिखेलबाट प्रधानमन्त्री प्रचण्डले भने- वृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता [पूर्णपाठ]

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आइतबार बिहान टुँडिखेलमा आयोजित ७३ औँ प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप

कैलाली कारागारबाट उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा

कैलाली – प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी रिहा भएका छन्। कैलाली कारागारमा रहेका चौधरीलाई राष्ट्रपतिको कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा कैद मिनाहा गरेपछि उनी रिहा हुन्।

समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभारः प्रधानमन्त्री दाहाल

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको