ब्रेकिंग न्युज
राष्ट्रपतिबारे एक-दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे एक-दुई दिनभित्रै सहमति गर्ने कोशिस भइरहेको बताएका छन्। शुक्रबार बालकोटस्थित ओली निवासमा भएको भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूहरू एकै ठाउँमा

सरकारले फिर्ता लियो संवैधानिक परिषद्‌सम्बन्धी विधेयक

काठमाण्डु – सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना

कांग्रेस प्रवक्ता भन्छन्- माओवादीले राष्ट्रपतिमा हामीलाई समर्थन गरे पूर्णकार्यकाल प्रधानमन्त्री दिन्छौं

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्र नेतृत्वको सरकारको निरन्तरताका लागि कांग्रेस तयार रहेको बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा

राष्ट्रियताको रक्षाका निम्ति म सधैं फ्रन्टलाइनमा छु : प्रधानमन्त्री दाहाल

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।

अनेरास्ववियुको अध्यक्षमा बडाल र महासचिवमा रोकाया निर्वाचित

काठमाण्डु – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराउंदै अखिलको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अनेरास्ववियुको