ब्रेकिंग न्युज
भ्रष्टाचार निमिट्यान्न पार्नका लागि राष्टिय सहमती आवश्यक छ :अध्यक्ष तिमिल्सिना

काठमाण्डु – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि  राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा भ्रष्ट्राचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै

आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेका छौँ : प्रधानमन्त्री दाहाल

काठमाण्डु –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्। शुक्रबारबाट काठमाडौँमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति निर्वाचन : बागमती प्रदेशसभाका सांसदलाई अभिमुखीकरण आज

काठमाण्डु – आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने

आईसीसी लिग टु : नेपाल यूएईसँग ६८ रनले पराजित

काठमाण्डु- आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको

भाेट माग्दै एमालेका नेताहरू रास्वपाको कार्यालयमा

राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् । बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत