ब्रेकिंग न्युज
मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत मंगलबार लिने

जनकपुरधाम – मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय

आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाण्डु –  पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ

पहिचान भएका शव साेमबार नै परिवारलाई बुझाइने

पोखरा – यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।जिल्ला प्रशासन कार्यालयले पहिचान भएकाहरूको शव भोलि नै परिवारलाई बुझाउने निर्णय

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुर्घटनास्थल पोखरा नजाने भएका छन्। सुरक्षा जटिलता थपिनका साथै आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए।

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाण्डु- सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले साे निर्णय गरेकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए