ब्रेकिंग न्युज
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि उपेन्द्र यादवले दिए राजीनामा

काठमाण्डु- उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । सोमवार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्

साेमबारकाे माैसम : देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकाे छ

मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने

काठमाण्डु- मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि सोमवार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष चार दलले दाबी

उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु – नेकपा माओवादी केन्द्रले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई सरकारबाट हटाउने तयारी गरेका छन् । प्रधानमन्त्रीले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गर्न

सभामुखले बोलाएको बैठक निष्कर्षबिहीन

काठमाण्डु- सभामुख देवराज घिमिरेले बोलाएको कानुनमन्त्रीसहीत प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक निष्कर्षबिहीन भएको भएको छ । सदनको गतिरोध खुलाउने विषयमा सभामुखले बोलाएको प्रमुख सचेतक र सचेतकबीचको बैठक विनानिष्कर्ष