ब्रेकिंग न्युज
हामी गठबन्धनमा छौं तर मनमा चैन छैन : माधव नेपाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको दुखेसो पोखेका छन् । चितवनमा पार्टीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले

निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले मैले लगाएको गुन बिर्सिए: बाबुराम भट्टराई

काठमाण्डु: नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

उपनिर्वाचनमा घण्टी नबजेपछि रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल हुनेछ ।

भाजपाको चुनावी अभियानमा नेपालका पाँच दलका प्रतिनिधि सहभागि हुदैँ (नामसहित)

काठमाण्डु- सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा नेपालका पाँच राजनीतिक दलका नेता दिल्ली जाने भएका छन् । भारतमा जारी लोकसभा निर्वाचनका क्रममा भाजपाले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालका पाँच राजनीतिक

रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट

धुलिखेल – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर,