ब्रेकिंग न्युज
सभामुखले बोलाएको बैठक निष्कर्षबिहीन

काठमाण्डु- सभामुख देवराज घिमिरेले बोलाएको कानुनमन्त्रीसहीत प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक निष्कर्षबिहीन भएको भएको छ । सदनको गतिरोध खुलाउने विषयमा सभामुखले बोलाएको प्रमुख सचेतक र सचेतकबीचको बैठक विनानिष्कर्ष

कोशीका मुख्यमन्त्रीले सोमवार विश्वासको मत लिदैँ, कांग्रेसले बहिस्कार गर्ने

काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त

नेपालले पहिले भिसा नोटका कारण राजिनामा दिए,अहिले भारतको समर्थनमा बोल्दा पद गुमाए

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । यसअघि राष्ट्र बैंकका गर्भनर समेत भइसकेका नेपाल नेपाली कांग्रेससंग आवद्ध छन् । सरकारले सय रुपैयांको नोटमा चुच्चे

राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले डा. नेपालले दिएको राजीनामा स्वीकृत

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या,चारजना पक्राउ

काठमाण्डु – काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको हाे । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको