निर्वाचन विशेष
५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित

काठमाण्डु – हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए

पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए । कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे । तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै

५७० पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

काठमाण्डु – देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसपछि दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा

एमालेले जित्यो १६४ पालिका प्रमुख, कांग्रेसले कति ?

काठमाण्डु- नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

आफ्नै वडा जोगाउन सकेनन् सिटौलाले, एमाले विजयी

काठमाण्डु – भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा नेकपा एमालेका टेकबहादुर खड्का विजयी भएका छन् । नेपाली कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गर्दै खड्का १ हजार ४८० मतसहित विजयी भएका हुन्