निर्वाचन विशेष
बांकेमा एमालेले गुमायो अघिल्लो वर्चश्व, अधिकांश स्थानीय तहमा कांग्रेसको जित

नेपालगञ्ज – लुम्बिनी प्रदेशको तराईको जिल्ला बाँकेका आठवटा स्थानीय तहमध्ये ६ वटाकाे नतिजा सार्वजनिक भएकाे छ । अब दुईवटा तहको मात्र नतिजा आउन बाँकी छ । घोषित नतिजाअनुसार नेपाली कांग्रेसले

पर्साको सखुवाप्रसौनी अध्यक्षमा एमाले विजयी

काठमाण्डु – पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार प्रदीप जयसवाललाई हराउँदै गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार जसवन्त यादव निर्वाचित भएका हुन्

स्थानीय तह निर्वाचनमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन

केशव स्थापीतको वडामा कांग्रेसकाे प्यानलै विजयी

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको वडा नम्बर २८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको भएको छ । कांग्रेसका उम्मेदवार भाइराम खड्कीसहित सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षका उम्मेदवार

नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित, कुन दलबाट कति विजयी ?

काठमाण्डु – स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार बिहीबार साँझसम्म १ सय ७८ नगरपालिकामा प्रमुख निर्वाचित भएकामा