निर्वाचन विशेष
माओवादीले जित्यो १ सय १९ स्थानीय तह

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) ले ११९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये ११९ पालिकामा माओवादीले जित निकालेको हो । मतगणना सम्पन्न भएका पालिकामा

तुलसीपुर उपमहानगर अपडेट : एमालेको अग्रता कायमै

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९१७ मत ल्याएर अग्रता लिइरहेका हुन् ।

कांग्रेसले जित्यो एमालेको भन्दा १२१ बढी स्थानीय तह

काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकामा जित हासिल गर्न सफल भएको छ । निर्वाचन आयोगका अनुसार ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा हालसम्म

दोलखामा कांंग्रेस पहिलो, अन्य दलकाे अवस्था कस्ताे ?

चरिकोट – दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांंग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादीकेन्द्र तेस्रो हुन पुगेको छ । दुई नगरपालिका, सात गाउँपालिकाका ७४

जुम्लामा कांग्रेस र माओवादीको नेतृत्व

खलङ्गा – जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । दुई तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र