निर्वाचन विशेष
३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

काठमाण्डु – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको

नवलपुरमा पहिलाे दल बन्यो एमाले, कांग्रेस दोस्रो

नवलपुर – स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो । आठ स्थानीय

काठमाण्डु महानगर : २७ वटा वडाको नतिजा सार्वजनिक, माओवादी ‘क्लीन स्वीप’

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ

काठमाण्डुका लोकप्रिय बालेन र सुनिताको मत कति ?

काठमाण्डु – स्थानीय निर्वाचन अन्तर्गत काठमाण्डु महानगरपालिकाको नतिजा आउनेक्रम जारी छ । काठमाण्डुको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगले दिएको मंगलबार ३

गोकुल बाँस्कोटाको जिल्लामा कांग्रेस पहिलो, एमाले तेस्रो

बनेपा – स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो भएको छ । कांग्रेस सात, नेकपा माओवादी केन्द्र चार,