पत्रपत्रिका
बिरामी जाँच्न पन्छिन्छन् निजी अस्पताल

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका

नेपाललाई विश्व बैंकको साढे तीन अर्ब आपत्कालीन सहयोग

काठमाडौं – विश्व बैंकले नेपाललाई २ करोड ९० लाख अमेरिकी डलर अर्थात् करिब साढे तीन अर्ब रुपैयाँ आपत्कालीन सहयोग प्रदान गरेको छ। विश्व बैंकले यो सहुलियत ऋण सहयोग अन्तर्गत उपलब्ध

जिउँदा कुखुरा नष्ट गरिँदै

चितवन – कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको

बन्दाबन्दीमा सकिए नाकाबन्दीका इन्डक्सन

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान

विरामीलाई रिसिभ गर्न सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाइने

काठमाडौं – सरकारले आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद गर्नका लागि दुईवटा विकल्पलाई खुल्ला राख्ने भएको छ। विपदको समय भएकाले सार्वजनिक खरिद ऐनका प्रावधान बमोजिम विशेष परिस्थितिमा गरिने खरिद अन्तर्गत