पत्रपत्रिका
तातोपानी नाका खुलाउन काम तीव्र

बाह्रबिसे – तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ।वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको छ।

भूमाफियाको बिगबिगी, बालुवाटार जग्गा प्रकरण बिर्साउने जनकपुरको जानकी मन्दिर अतिक्रमण

काठमाडौं – देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ । जानकी मन्दिरको

सिंहदरबारकै जग्गा अतिक्रमणः किन मिचियो सिंहदरबार ?

काठमाडौँ – ०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । सिंहदरबार गुरुयोजनाअन्तर्गत

अकासे पुलमा भेटवालको रजाइँ : महानगरपालिकालाई वार्षिक साढे ४ करोड घाटा

काठमाडौं – खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क

सरकारको नीति तथा कार्यक्रम, परम्परागतभन्दा पनि एक्सनमा आधारित हुने

काठमाडौं – सरकारले नयाँ मोडलका साथ आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय,