पत्रपत्रिका
सरकारको नीति तथा कार्यक्रमः रेलदेखि पानीजहाजसम्म, सडकमै विमान ल्यान्डिङ

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६-७७ को बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम पेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन्

डोल्पा पठाइएको हजार क्विन्टल चामल कर्मचारीको मिलेमतोमा बाटोमै बिक्री

काठमाडौं – नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार

प्रधानमन्त्री ओली भियतनाम जाँदै, नेपाल–भियतनाम हवाई सम्झौता हुने

काठमाडौं – नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रदेश १ मा विवाद, २ मा ‘मधेस र जनकपुर’

विराटनगरर- प्रदेश १ को नाम र राजधानी टुंगो लगाउन प्रदेशसभाले दिएको समयसीमा दलहरूले त्यत्तिकै गुजारेका छन् । नाम र राजधानीमा सहमति जुट्न नसक्दा प्रदेशसभा गठन भएको १५ महिनापछि संसद्ले दिएको

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

काठमाडौं – धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार