पत्रपत्रिका
जापानद्वारा नेपाललाई तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्र किटान गर्न आग्रह

काठमाडौँ – जापान सरकारले रोजगारका लागि किटान गरेका १४ वटा क्षेत्रमध्ये नेपालले तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्रको श्रमिक जनशक्ति विवरण माग गरेको छ । नेपाल र जापान सरकारबीच गएको

नेपाली सेनामा भूपू सैनिकलाई पनि आचारसंहिता

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचारसंहिता ०७६ जारी गर्दै कडाइपूर्वक लागू गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । उनकै चाहनाअनुसार सेनाले ८ देखि १३ वैशाखसम्म आचारसंहिता सप्ताह पनि मनाएको

राष्ट्रपति सी नेपाल भ्रमण गर्न आतुर

काठमाडौं – नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ग्रेट हल अफ पिपुल्समा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेटवार्ता गरेकी छन् । सो भेटवार्तामा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत

नेकपा सचिवालय बैठकमा बालुवाटारको जग्गा छानबिन गर्न माग

काठमाडौं – बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणले सत्तारुढ नेकपा सचिवालयमा औपचारिक प्रवेश पाएको छ । सरकारको आगामी नीति तथा कार्यक्रमबारे सुझाब लिन प्रधानमन्त्रीनिवासमा डाकिएको बैठकमा नेताहरूले जग्गा प्रकरणमा मुछिएका महासचिव

यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन

स्पेन – नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि