पत्रपत्रिका
प्रहरीमा तीन हजार दरबन्दी थप

काठमाडौं – सरकारले नेपाल प्रहरीमा तीन हजारभन्दा बढी दरबन्दी थप गरेको छ। करिब ७५ हजार जनशक्ति कार्यरत रहेकोमा थप तीन हजार १०१ अधिकृत तथा जवानको दरबन्दी स्वीकृत भएको हो। प्रहरी

सिडिओ थप शक्तिशाली

काठमाडौं – संघीय शासन प्रणालीमा पनि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई नै शक्तिशाली बनाउने गरी नयाँ कानुन बनाउने गरी गृहकार्य अन्तिम चरणमा पुगेको छ। सातै प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला

यस्ता अस्पताल जहाँ एम्बुलेन्स बेचिन्छ

जनकपुरधाम – जनकपुर अञ्चल अस्पतालको छेउमै छ बाह्रबिघा मैदान। त्यहीँ दर्जनभन्दा बढी एम्बुलेन्स बिरामी कुरेर बसिरहेका छन्। ज१च १११६ नम्बरको एम्बुलेन्स त्यहीँ भेटियो। विदेह नगरपालिका दुहबीको मिथिला स्वास्थ्य सहकारी संस्थाद्वारा

फर्किंदैन ३३ किलो सुन १ कहाँबाट पुग्यो भारत ?

काठमाडौं – मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको

कर्मचारी समायोजनमा सकस, आन्दोलनले झन अप्ठेरोमा

काठमाडौं – स्थानीय र प्रदेश तहमा कर्मचारी खटाउन ल्याइएको कर्मचारी समायोज अध्यादेश कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ। अध्यादेशविरुद्ध कर्मचारीले आन्दोलन चर्काएपछि अध्यादेश समायोन झन चुनौतीपूर्ण बन्दै गएको हो। स्थानीय तहका