पत्रपत्रिका
९०० जनप्रतिनिधिविहिन, उपनिर्वाचन गर्न सरकारबाटै आलटाल

काठमाडौं – स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पदपूर्तिका लागि गरिनुपर्ने उपनिर्वाचनमा सरकार पक्षबाटै आलटाल भएको छ। स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएको एक वर्ष पूरा हुँदासमेत यसबीचमा रिक्त

अब सीमा सीमामा सीसी क्यामेरा : सुरक्षालाई प्रविधिमैत्री बनाउदै सशस्त्र प्रहरी

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा

यस्तो बन्दैछ प्रदेशमा लोकसेवा आयोग

काठमाडौं – संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ। प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने भनिए पनि सोही धाराको उपधारा ३ मा

निजामती विधेयक मस्यौदा तयार, बढुवाका सबै बाटो खुला

काठमाडौं – कर्मचारीका मुख्य मागलाई सम्बोधन गर्ने गरी सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिएको छ। सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रमा आउन सक्ने

‘कमिसन खान हेडमास्टर टिपर चढेर हिँड्ने, अरु शिक्षकले किन पढाउने ?’

चरिकोट – हेडमास्टर नै ठेकेदार भएर विद्यालय भवन पुनर्निर्माणमा लागेपछि दोलखाका अधिकांश विद्यालयको पढाइ प्रभाििवत भएको छ। तीन वर्षदेखि शिक्षण सिकाइ उपलब्धि घट्दो क्रममा रहेको स्रोत शिक्षको भनाइ छ। भूकम्पपछि