पत्रपत्रिका
अमेरिकी प्रतिबन्धले छोएन हुवावेलाई, आम्दानी २१ प्रतिशतले वृद्धि

बेइजिङ – विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कुल आम्दानीमा २१ प्रतिशतले वृद्धि भएको सो

दोब्बर सुविधा लिनेमा कम छैनन् स्थानीय तहका जनप्रतिनिधि

गौरादह – झापाको गौरादह नगरपालिकाको कार्यपालिकामा अल्पमत र बहुमतका कारण विवाद उत्पन्न भएको छ। नगरप्रमुखले कार्यपालिकामा ल्याएका प्रस्ताव अल्पमतका कारण पारित हुँदैनन् भने बहुमत पक्षीय सदस्यले ल्याएका प्रस्ताव नगरप्रमुखले स्वीकृत

नेकपाको स्थायी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन अस्वीकृत

काठमाडौं – पार्टी एकीकरणपछि तेस्रो पटक बसेको नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको छ। स्थायी

निर्मला हत्या प्रकरणमा प्रहरी फेरि असफल

काठमाडौं – कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका प्रदीप रावल बुधबार थुनामुक्त भएका छन्। भीमदत्तनगर नगरपालिका–१८ का १९ वर्षीय रावललाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले

वाइडबडी प्रकरण : पर्यटनमन्त्री अधिकारीले नै ढाँटे

काठमाडौँ – वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको छ। मंगलबार उनले वाइडबडीका लागि भुक्तानी गर्दा महालेखा परीक्षकसँग राय लिएको दाबी गरेका थिए।