पत्रपत्रिका
नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !

काठमाडौं – नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संशोधन गरिएको छ । आइतवार बसेको काँग्रेस केन्द्रिय समिति बैठकले नेविसंघको विधान परित गर्दै

सरकारको खर्च : गाडी किन्न १० वर्षमा ५४ अर्ब

काठमाडौं – सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०-६५ करोडमा वार्षिक गाडी

७ हजार सैन्य अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं – नेपाली सेनकाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्रमाथि छानबिन सुरु भएको छ। सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको अशंकामा सैनिक मुख्यालयले अधिकृत तहका

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

काठमाडौँ– सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड

काठमाडौं – सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने