समाज
युएईमा मापसेका कारण ११६ नेपाली कारागारमा

काठमाडौँ– मादक पदार्थको सेवन ९मापसे०का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स ९युएई० मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत

निषेधित ठाउँमा पार्किङ गर्नुहुन्छ ? आजबाट लाग्छ ह्वील लक

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न मंगलबारबाट थप कार्य थालेको छ। निषेधित स्थानमा पार्किङ गरिएका चारपाङ्ग्रे सवारी साधनहरुमा व्हील लक लगाउने कार्यलाई थप

पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

काठमाडौँ – पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव

ससुरालीमै आएर श्रीमतीमाथि एसिड प्रहार, ४ पक्राउ

भतरपुर – एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड

राजधानीमा तमु ल्होसार : कुकुर वर्गको बिदाइ, मृग वर्गको स्वागत

काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु