समाज
मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि….

तेह्रथुम – तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०:३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण

राहत लिएर खाडागाउं पुगे मुख्यमन्त्री शाही

काठमाडौं – आइतबार राती लागेको आगोले ठूलो क्षती भएपछि आगलागी पीडितहरुलाई राहत लिएर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पलाता गाउँपालिका-१, खाडा गाउँस्थित न्यौपानेबस्तीमा पुगेका छन् । मुख्यमन्त्री शाही, कालीकोटका प्रतिनिधिसभा

आगोले खरानी बनाएको कालिकोटको खाडागाउँ हृदयविदारक फोटो

कालिकोट – पलाता गाँउपालिका–१ खाँडा गाउँमा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएको खाडागाउँका बासिन्दा शोकमा छन्। मानवीय क्षति नभए

अपरिचित व्यक्तिको कुटाइबाट एक जनाको मृत्यु, एक घाइते

बैतडी – अपरिचित व्यक्तिको कुटाइबाट आइतबार राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेको जिल्ला

छ छोरी जन्माएपछि महिला घर निकाला

जुम्ला – छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी