समाज
रोल्पाली युवा शिवः जसले जहाज उडाउँछन्

– उमा केसी रोल्पा – घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो

स्थानीय सरकारलाई चुनौति दिदै खड्काले गरे सेती नदीमा काठेपुलको निर्माण

उत्तम थापा बझाङ – सरकारले सेती नदीमा पुल हाल्न चासो नदेखाए पछि बझाङको खप्तड छान्ना गाउपालिकाका स्थानिय बासीहरुले सेती नदीमा काठको पुल निर्माण गरि सेती पारी पहिलो पटक २०७२ पुष

१२ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी उमाकान्त चौधरीले पाए मुक्ति

नानीमैया कटवाल सप्तरी – सप्तरीमा १२ वर्षदेखि साङ्लोमा बाँधिएका एक मानसिक रोगीको उद्धार भएको छ। अग्निसाइर कृष्णसवरन गाउँपालिका(१ का ४४ वर्षीय उमाकान्त चौधरीलाई साङ्लाबाट मुक्त गरिएको हो। सप्तरीस्थित अनौपचारिक क्षेत्र

मकवानपुरमा सार्वजनिक बिदामा चलेका सरकारी गाडी नियन्त्रणमा

मकवानपुर – शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक बिदाको दिनमा सञ्चालन भएका सरकारी सवारीसाधन धमाधम नियन्त्रणमा लिन थालेको छ। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको निर्देशनमा जिल्ला प्रहरी र ट्राफिक

निर्मलालाई न्याय माग्दै राष्ट्रपति भवनअगाडि प्रदर्शन, ११ जना पक्राउ

काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी नाबालिका निर्मला पन्तको न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु शितल निवास अगाडिको सडकमा प्लेकार्डसहित