भिडीयो
सैनिक इन्टेलिजेन्सलाई प्रभावकारी बनाउन संशोधन विधेयक संसदमा पेस

काठमाडौं – प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश