Tag: hot

बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा

काठमाडौँ- सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताएका छन् । प्रथम मारवाडी महोत्सवको आज शुभारम्भ गर्दै उनले विविधतामा नै एकता नेपालको सुन्दरता रहेकाे बताए

दुई कोरियाका शिर्ष नेताबीच भेटवार्ता : अमेरीकाले भन्याे ‘ऐतिहासिक र सुखद्’

वासिङटन- शुक्रबार दुई कोरियाका शिर्ष नेताबीच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन् । अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ । अमेरिकी

शुल्क वृद्धि नगर्न निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन् । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको

दुवै कोरियाली राष्ट्रप्रमुखबीचको ऐतिहासिक शिखर वार्ता सुरु

दक्षिण कोरिया-  दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ ।  बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको

विवाह मण्डपबाटै सांसद नविना लामाले दिइन् मृगौला राेगीलाई डेढ लाख सहयोग

काठमाडौं– सांसद तथा बिद्यार्थी नेतृ नवीना लामाले विवाह मण्डपबाटै आफ्नो विवाह खर्च कटाएर मृगौला रोगीलाई् डेढ लाख सहयोग गरेकी छन् । बिहिबार उनले मृगौला रोगी अनेरास्ववियुका पाल्पा अध्यक्ष प्रेम बगालेलाई एक

Advertisement