Author: काठमाण्डुपाटी

स्थानीय तहकाे निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डु- मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप, अनेरास्ववियुले भन्यो- मन्त्री र मुख्यमन्त्रीको गाडी रोक्छौं

बुटवल – प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै अनेरास्ववियुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्ने तथा स्थानीय तहको निर्वाचन

सभामुखविरुद्ध महाअभियोग लगाउने व्यवस्था संविधानमा छैन्, के छन् हटाउने आधार ?

काठमाण्डु – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् ।  सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल

सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढे उपसभामुख नहुँदा अध्यक्षता कसले गर्छ ?

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव टेबुल नहुनुको कारक सभामुख अग्निप्रसाद सापकोटा हुन् । तत्कालीन

बुटवलमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते

बुटवल- मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा गरेको

Advertisement